Posts
Showing posts from July, 2020
कन्काई मैनाचुली, ईलामको बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुग्यो, तटिय क्षेत्रमा सतर्क रहन आग्रह ।
- Get link
- X
- Other Apps
असार २८, विहान ३ बजे कन्काई मैनाचुली, ईलामको बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेकोले झापाको कन्काईको तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेहरू विहान १० बजे सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन र सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले सर्ट्कोर्ड ११५५ मार्फत सतर्कता सन्देश पठाएको छ।