कन्काई मैनाचुली, ईलामको बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुग्यो, तटिय क्षेत्रमा सतर्क रहन आग्रह ।


  • असार २८, विहान ३ बजे
  • कन्काई मैनाचुली, ईलामको बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेकोले झापाको कन्काईको तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेहरू विहान १० बजे सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन र सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले सर्ट्कोर्ड ११५५ मार्फत सतर्कता सन्देश पठाएको छ। 


Comments

Popular posts from this blog

देउमाइमा पर्यटकको आकर्षण बढाउन फूल रोप्न उत्साहित पार्ने अभियान , घरघरमा गमला बितरण।