देउमाइमा संक्रमीतको सम्पर्कमा आएका ब्याक्तिको पहिचान गरि नमुना सकंलन शुरु, भोलि सम्ममा परिक्षणका लागि पठाइने।
देउमाइमा संक्रमीतको सम्पर्कमा आएका ब्याक्तिको पहिचान गरि नमुना सकंलन शुरु, भोलि सम्ममा परिक्षणका लागि पठाइने।
८ भदौ देउमाइ - संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूकाे पहिचान गरि नमूना काे रूपमा स्वाब संकलन कार्य सुरूभएकाे छ र भाेलि सम्म मा संकलन गरि परिक्षणका लागि विराटनगर लगिसकिने देउमाइ नगरपालिका बाट जानकारी प्राप्त भएको छ।
Comments
Post a Comment